नौलीबराह मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनहरुको भिड
विकल्प न्यूज/बेनी साउन ३१ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित नौलीबराह मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनहरुको भिड । जनैपूर्णिमा पर्वको अवसरमा यहाँ बिशेष पुजाआजा गरिन्छ । तस्वीर : कमल खत्री रासस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed